बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८३ पुग्यो, १७ हजार ४ सय ३० को उद्दार

काठमाडौँ– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बधबार ९ बजेसम्म ८३ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परेका १७ हजार ४ सय ३० जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको हो।

बाढी पहिरोमा परी ३५ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ। साथै ४१ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

क्र.सं. जिल्ला मृत्यु संख्या वेपत्ता घाईते अस्थाई रुपमा विस्थापित घरधुरी अनुमानित
1. झापा  
2. ईलाम    
3. पाँचथर      
4. मोरङ्ग ६५३५
5. सुनसरी  
6. खोटाङ्ग    
7. भोजपुर    
8. संखुवासभा      
9. धनकुटा      
10. ‍ओखलढुङ्गा      
11. उदयपुर  
12. सप्तरी        
13. सिराहा   ५०००
14. धनुषा    
15. महोत्तरी  
16. सर्लाही   ३०००
17. रौतहट १० १११०
18. बारा     १६६५
19. पर्सा   १२०
20. रामेछाप    
21. सिन्धुली  
22. दोलखा      
23. काभ्रेपलाञ्चोक    
24. ललितपुर      
25. काठमाण्डौ  
26. मकवानपुर    
27. धादिङ्ग  
28. तनहुँ      
29. पाल्पा      
30. दाङ्ग    
31. कपिलवस्तु      
32. डोल्पा    
33. कञ्चनपुर      
जम्मा ८३ ३५ ४१ १७४३०

 

ताजा समाचार

सम्बन्धित समाचार