Friday, September 27, 2024

सालकको खपडासहित एक पक्राउ

काठमाडौं- सालकको खपडासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकीमा डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-२ घर भएका ३९ वर्षीय शुरेश थापा रहेका छन्।

थापालाई सालकको खपडासहित बुधाबर साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार