कृषिलाई आधुनिकीकरण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औधोगिक बनाउन आग्रह गरेका छन्।

रष्ट्रिय धान दिवसको अवसरमा ट्विट गर्दै उनले कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम रहेको जानकारी समेत दिएका छन्।

‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औधोगिक बनाऔं। कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम छ, यसलाई सफल पारी उत्पादन र उत्पादकत्व बढाऔं। कृषि कर्ममा समर्पित सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना।’ ओलीले ट्विटमा भनेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार