काठमाडौं । हरियाली र वातावरणमैत्री संरचना निर्माणका लागि जनचेतना जगाउने उदेश्यले लैनचौरमा रहेको उपराष्ट्रपतिको भवनलाई ग्रीन हाउस नामाकरण गरिएको छ ।
सो भवनभित्र अहिले पनि हरियाली नै रहेको र यसलाई थप वातावरणमैत्री बनाउनको लागि हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ हो । बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको छ ।
उपराष्ट्रपति ग्रिन हाउसमा
![green_house_1.[1]](https://hakahaki.org/np/wp-content/uploads/2019/06/green_house_1.1-696x357.jpg)