Thursday, September 19, 2024

प्लाष्टिकको प्रदूषण अन्त गर्न जनचेतना

हरेक वर्ष अप्रिल २२ मा संसारभरी नै विश्व पृथ्वी दिवस मनाइन्छ । यस पटकको विश्व पृथ्वी दिवसको नारा ‘प्लाष्टिकको प्रदूषण अन्त गरौ’ भन्ने थियो । प्लाष्टिकको प्रदूषण रोक्न आम मानसमा जनचेतना जगाउने अभिप्रायले आइतवार विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । सोही जनचेतना कार्यक्रमका केही झलकहरु


तस्वीरहरु : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार