काठमाडौँ– देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ।
त्यसैगरी, बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





