Thursday, April 24, 2025

उपत्यकामा तत्काल रात्रिबस नगुड्ने

काठमाडौँ— सरकारले असार १ गतेबाट काठमाडौँ उपत्यकाका १७ रुटमा रात्रिबस गुडाउने निर्णय गरेपनि तत्काल कार्यान्वयन नगर्ने भएकाे छ।  यातायात व्यवस्था विभागका अनुसार यात्रुको आवश्यकता र सेवा सुविधालाई मध्यनजर गर्दै राति ९ बजेसम्म रात्रिबस चल्ने निर्णय गरिएकाे थियाे। तर, तत्कालका लागि स्थगित गरिएकाे  विभागले जनाएकाे छ।

हेराैँ सूचना

नाेट : यसअघि ‘अब उपत्यकाका १७ रूटमा रात्रिबस गुड्ने’ शीर्षकमा समाचार प्रकाशित भएकाेमा विभागले बिहीबार बेलुका नै निर्णय तत्काल कार्यान्वयन नगर्ने सूचना जारी गरेपछि समाचार संशाेधन गरिएकाे हाे। सम्पादक 

ताजा समाचार

सम्बन्धित समाचार