वातावरणमैत्री सिटी सफारी (फोटो फिचर)

विराटनगर – पछिल्लो समय विराटनगरलगायत देशका विभिन्न स्थानमा विद्युतीय रिक्साले प्राथमिकता पाउँदै गएको छ । वातावरणमैत्री उक्त रिक्सालाई सिटी सफारीका नामले चिनिन्छ।

विशेषगरीे तराई भेगमा बढी चल्ने सिटी सफारीे पूराना रिक्सा तथा विक्रम टेम्पोलाई विस्थापन गर्दै सस्तो र सुलभ भाडामा यात्रुलाई गन्तव्यमा पुर्याउने सजिलो माध्यम बनेको छ।

१० घण्टा चार्ज गर्दा करिव करिव दिनभर गुड्ने उक्त सफारी विद्युतीय उर्जाबाट चल्ने भएकाले वातावरणलाई असर पार्ने खालका प्रदूषणरहित छ।

ताजा समाचार

सम्बन्धित समाचार