तस्वीरमा कैलाली र कञ्चनपुरको हावाहुरी

काठमाडौँ– भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ ।

क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । बेलुकी साढे ७ बजे देखि आएको हावाहुरीले पुर्‍याएको क्षतिको पूर्ण विवरण भने आएको छैन।

अधिकाँश कच्चि घरका छानो हावाले उडाएको छ । प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेका छन् ।


तस्वीरहरु : रासस

ताजा समाचार

सम्बन्धित समाचार