Sunday, September 29, 2024

वातावरण दिवसमा लाजिम्पाटमा कार्यक्रम

काठमाडौं : विश्व वातावरण दिवसको उपलक्ष्यमा क्लीन ग्रिन व्युटी, पिडिएसएस र काठमाडौं महानगरपालिका वडा नं २ को सहकार्यमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रदेश नं ३ का माननिय नारायण सिलवालको उपस्थितीमा भएको सो कार्यक्रममा विभिन्न वैङक, वित्तिय संस्था, होटल, फ्रेन्ड्रस अफ लाजिम्पाट र विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वर्षभरी नै सडक पेटी, गमला र फूलको सौन्दर्य वढाउने अभियान सञ्चालन गर्ने सहमति भएको छ । गत वर्ष पनि सडक पेटीमा विरुवा रोपणको कार्य सञ्चालन गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार