Sunday, September 29, 2024

सुदूरपश्चिमको नीति तथा कार्यक्रम: ‘नमूना कृषि गाउँ, आफैँ बनाउँ’

कैलाली–सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख मोहनराज मल्लले आइतबार २ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, जलविद्युत, जडिवुडी र जंगलको सहितको प्राकृतिक स्रोतलाई प्राथमिकता दिइएको छ।

आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमका वन तथा वातावरणीय मुद्दा:

 

 

ताजा समाचार

सम्बन्धित समाचार