Sunday, September 29, 2024

संरक्षित चरी बाघ

डिभिजन वन कार्यालय ताप्लेजुङको रेखदेखमा रहेको संरक्षित वन्यजन्तु चरी बाघ । शनिबार फुङलिङ नगरपालिका स्थित बुङकुलुङमा कुकुरले च्यापेर ल्याएको अवस्थामा फेला परेको उक्त बाघको खुट्टामा सामान्य चोट रहेकाले स्वस्थ भएपछि मात्रै प्राकृतिक वासस्थानमा छाडिने कार्यालयको भनाई छ ।


डिभिजन वन कार्यालय ताप्लेजुङको रेखदेखमा रहेको संरक्षित वन्यजन्तु चरी बाघ । शनिबार फुङलिङ नगरपालिका स्थित बुङकुलुङमा कुकुरले च्यापेर ल्याएको अवस्थामा फेला परेको उक्त बाघको खुट्टामा सामान्य चोट रहेकाले स्वस्थ भएपछि मात्रै प्राकृतिक वासस्थानमा छाडिने कार्यालयको भनाई छ । तस्वीर : सन्तोष पुर्कुटी, रासस, ताप्लेजुङ

ताजा समाचार

सम्बन्धित समाचार