Monday, September 30, 2024

तुइनमा जोखिम मोलेरै आवतजावत

दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन । झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन ।


दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन । झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन । तस्वीर : नरेन्द्रसिह कार्की, रासस 

ताजा समाचार

सम्बन्धित समाचार