काठमाडौँ – विशेषतः जलविद्युत, सिंचाइ र पानी आपूर्तिका लागि बाँध बनाउने प्रचलन विश्वभरी नै रहेको छ। नेपालमा रहेका अधिकांश बाँधहरू जलविद्युत आयोजनाका लागि बनेका छन्। ति मध्ये केही ठूला बाँधहरू सिंचाइसँग सम्बन्धित छन्।
सिंचाइका लागि बनाइएका बाँधहरूको विस्तृत विवरण उल्लेख गरी हाकाहाकीकर्मी सुनित वैद्यले इन्फोग्राफ तयार पारेका छन्।
सिँचाइसँग सम्बन्धित बाँधहरू बारेको इन्फोग्राफ






