Monday, September 30, 2024

पासोमा परी चितुवाको मृत्यु

धनगढी–पासोमा परी चितुवाको मुत्यु भएको छ।

घोडाघोडी नगरपालिका वडा नं. ३ मा पर्ने सामुदायिक वन उपभोक्ता समूह र मोहन्याल सामुदायिक वन उपभोक्ता समूहको सिमाना कौवा नदीको छेउमा चितुवा शनिवार राती पासोमा परेको थियो।

डिभिजन वन कार्यालय पहलमानपुरले पासो परेको चितुवाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज टोली बोलाएको तर, उद्दारटोलि घटनास्थल पुग्न नपाउँदै चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख गौचरण चौधरीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार