दाङको गढवा गाउँपालिका ६ को खबरीखुटी गाउँमा गएरातिको हाबाहुरीले ढालेले घरमा पर्दा क्षति भएको घर । स्थानीय मानबहादुर थापाको घरमा रुख पर्दा उहाँकी ७ वर्षीया छोरी नेहा थापा गम्भीर घाइते भएकी छिन ।