Monday, September 30, 2024

सात तस्बिरमा हेर्नुहोस पाँचथरको चौँरी महोत्सव(फोटो फिचर)

पाँचथर– हिमालको गहना भनेर चिनिने चौंरीपालन व्यवसायलाई परम्परागत रुपबाट परिवर्तन गरी आय आर्जन र पर्यावरणीय अनुकुलतासँग गास्न पाँचथरमा तेश्रो चौँरी महोत्सवको आयोजना गरिएको छ ।

चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका छन्।

तस्बिरहरू :  गणेश साम्पाङ

ताजा समाचार

सम्बन्धित समाचार