रक्सीका बोतल र फोहोरले भरिन थाल्यो ककनीको पिकनिक स्पट(भिडियो)


काठमाडौँ
– नुवाकोटको पर्यटकीय क्षेत्र तथा पिकनिक स्पट ककनी पछिल्लो समय रक्सीका बोतल तथा फोहोरले भरिन थालेको छ।

देशका प्रशिद्ध पिकनिक स्पटहरू मध्येको एक ककनीमा फोहोर थुप्रिन थालेपनि सम्बन्धित निकायको भने ध्यान गएको देखिँदैन्।

उक्त स्पटमा पिकनिकका लागि राम्रै शुल्क तिर्नुपर्छ । तर, पिकनिकका लागि गएकाहरूले फालेको फोहोर भने यत्रतत्र छरिएका छन्। पिकनिक स्पट वरपर रक्सीका बोतल फ्याँकिएको छ भने फोहोरको पनि व्यवस्थापन भएको छैन।

ताजा समाचार

सम्बन्धित समाचार