Sunday, October 20, 2024

धनकुटाको सामुदायिक वनमा डढेलो

धनकुटा जिल्लाको दुई सामुदायिक वनमा शनिबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा नआएपछि स्थानियवासी चिन्तित वनेका छन् ।

डढेलो वाग्ले सामुदायिक वन र चुरेघाटी सामुदायिक वनमा लागेको हो । धनकुटा नगरपालिक– मा रहेका यि दुई वनमा लागेको डढेलोका कारण सयौं हेक्टरमा रहेको वन ध्वस्त भएको छ भने अन्य वन्यजन्तुरु पनि नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । सामुदायि वन उपझोक्ता महासंघका अनुसार सुरक्षाकर्मी र स्थानियले आगो निभाउने प्रयास गरिरहेका छन् । साथै, नजिकमा रहेका वस्तीहरु समेत जोखिममा परेका छन् । पछिल्लो केही समययता देशभार डढेलाको प्रकोप वढेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार