यसरी प्लास्टिकबाट डिजेल/पेट्रोल बनाउँदैछ नास्ट (भिडियो)

काठमाडौँ– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले प्रयोग भएको प्लास्टिकलाई प्रशोधन गरेर पेट्रोल, डिजेल तथा मट्टितेल बनाउन शुरु गरेको छ।

नेपालमा देखिएको प्लास्टिक व्यवस्थापनको समस्यालाई कम गर्ने उद्देश्यले जापानी प्रविधि मार्फत नेपालमै प्लास्टिकबाट पेट्रोल, डिजेल तथा मट्टितेल उत्पादन गर्न थालेको नास्टका प्रविधि संकाय प्रमुख डाक्टर रविन्द्र ढकाल बताउँछन्।
यसरी बन्छ प्लास्टिकबाट पेट्रोल/डिजेल हेर्नुहोस भिडियो

ताजा समाचार

सम्बन्धित समाचार