Monday, September 30, 2024

सुरु भयो गर्मी, पौडी खेल्न थाले बालबालिका (तस्वीर)

कैलाली– नयाँ वर्षकाे शुरू हुनै लाग्दा तराईमा गर्मी हुन थालेकाे छ। कैलालीमा गर्मी शुरु भएसँगै छुटकारा पाउनका लागि   बालबालिका कर्णाली नदीमा पौडी खेल्न थालेका छन्।

गर्मी बढेपछि कर्णाली नदीमा पौडी खेल्न आउनेको संख्या बढ्न थालेको छ। चैतदेखि तराईमा तापक्रम बढेसँगै यहाँका मानिसहरु नदी तथा स्वीमिङ पुलमा पौडी खेल्न थालेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार