Tuesday, October 1, 2024

सुदूरपश्चिममा हावाहुरीसँगै असिनापानी

कैलाली–सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसँगै असिनापानी परेको छ।

शनिवार साँझबाट कैलालीका धनगढी उपमहानगर,टीकापुर,भजनी,लम्की क्षेत्रमा असिनापानी,हावाहुरी र चट्याङ परेको थियो।

त्यस्तै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि हावाहुरी र चट्याङसँगै वर्षा भएको छ। गहुँ भित्राउने समयमा असिनापानी परेपछि किसान चिन्तित बनेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार