हावाहुरी घटना: भिडियाे रिपाेर्टमा हेर्नुहाेस् हालसम्मकाे विवरण

गत आइतबार बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित भएकाहरू राहतको पर्खाइमा छन्। गृहमन्त्रालयका अनुसार हावाहुरीका कारण भौतिक संरचना भत्कदाँ २७ जनाको ज्यान गएको छ, भने सयौं घाइते भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार