Tuesday, October 1, 2024

महानगरकाे वडा १६ मा ५० करोड रुपैयाँको योजना माग, ढल खोल्न मात्र ५० लाख चाहिने

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा ५० करोड रुपैयाँ बजेटको माग आएको छ।

वडाध्यक्ष मुकुन्द रिजालका अनुसार वडाको बिकास माग वार्षिक ५० करोड रुपैयाँ हो, जसमध्ये ढल खोल्न मात्र ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिन्।

आइतबार वडा क्षेत्रको पूर्वाधार र सामाजिक क्षेत्रका अवस्था बुझ्न महानगरकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी पुगेकी थिइन्। ‘वडामा ढल जाम भएको खोल्नका लागि मात्र ५० लाख रुपैयाँ भन्दा बढीको माग छ,’ क्षेत्रपाटी क्षेत्रमा गरिएको ढल सफाइको प्रसङ्ग सुनाउँदै वडाध्यक्ष रिजालले भने, ‘एक पटकको सफाइमा ढलबाट, ३ ट्रक जमेको बोसो निकालियो । अबस्था आफैं अनुमान लगाउनोस्।’

ताजा समाचार

सम्बन्धित समाचार