Sunday, October 20, 2024

दमौलीमा एक चितुवाको मृत्यु

तनहुँ जिल्लाको पूर्काेट वाइसजाँगरबाट केही दिन पहिले वेहोस अबस्थामा उद्धार गरिएको एक चितुवाको वुधवार मृत्यु भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार वेहोस अबस्थामा रहेको चितुवालाई स्थानियवासीले उद्धार गरी वन कार्यालयलाई वुझाएका थिए । वन अधिकृत अम्विका पौडेलका अनुसार कार्यालयमा ल्याएर उपचार गदौ गदै चितुवाको मृत्यु भएको हो । चितुवालई स्थानियबासीले कुनै विषाक्त खानेकुरा दिई मारेको आशंकामा वन कार्यालयले अनुसन्धान थालेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार