Wednesday, October 2, 2024

फूलैफूलको मेला (फोटो फिचर)

काठमाडौं– भृकुटीमण्डपमा विभिन्न प्रजातिका फूल प्रदर्शनीमा छन्। फूलका ८४ स्टल रहेको मेला गत शुक्रबारबाट शुरु भएको हो। फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा जारी मेलालाई पुष्प मेला– २०७५ नाम दिइएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि मेला आयोजना गरिएको आयोजकले जनाएको छ। मेला   आइतबारसम्म चल्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार