Wednesday, October 2, 2024

रुपाकोटबाट फेवाताल नियाल्दा (फोटाे फिचर)

काठमाडौं– कास्कीको पर्यटकीय क्षेत्र रूपाकोटबाट पोखरा उपत्यका नियाल्न सकिन्छ। जहाँबाट पोखराका फेवा, रुपा, बेगनास ताल मात्र होइन माछापुछ«े, अन्नपूर्ण, नीलगिरी हिमालको दृष्य समेत देख्न पाइन्छ। त्यतिमात्र होइन रुपाकोटबाटै लमजुङका हिमालहरूको दृश्यावलोकन पनि गर्न पाइन्छ । अहिले रुपाकोट पनि पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै गएको छ। तस्वीर : दिपेन्द्र भट्ट

ताजा समाचार

सम्बन्धित समाचार