Thursday, October 3, 2024

माछी मारन हो… (फोटो फिचर)

महेन्द्रनगर– कञ्चनपुरका थारू  महिला  माछा मार्न विभिन्न थरीका आफैंले बनाएका औजार प्रयोग गर्दै आएका छन् । पानीको बहावअनुसार यी औजारको प्रयोग हुने उनीहरू बताउँछन् ।

थारूहरूले माछा मार्न हेल्का, पखै, खोङघ्या, तापी, ढरिया, जाल, चिउढी, भुर्कालगायत प्रयोग गर्छन् ।

माछा मार्ने काम मनोवैज्ञानिक हिसाबले पनि महिलाका लागि महत्त्वपूर्ण मानिन्छ । अक्सर घरबाट बाहिर निस्कन नपाउने महिलाहरू माछा मार्ने बहानामा पनि घर बाहिर जान पाउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार