डडेल्धुरामा असिना,पानी

कैलाली – डडेल्धुरामा असिना पानी परेको छ।

सोमबार दिउँसो झन्डै १५ मिनेट असिना पानी परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
वर्षासँगै परेको असिनाले तरकारी तथा फलफुलमा क्षति भने पुराएको छैन। असिनापानी परेपछि डडेल्धुरामा जाडो बढेको छ।

डडेल्धुराका आसपासका डाँडाहरू असिनाले सेतै देखिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार