Wednesday, January 28, 2026

हिउँदे वर्षाले सास्ती (फोटो फिचर)

काठमाडौं– राजधानी र वरपरका क्षेत्रमा बिहीबारदेखि परेको हिउँदे वर्षाले जनजीवन प्रभावित बनाएको छ।


असजिलो पैदल यात्रीलाई मात्रै होइन गाडी चढेर हिँड्नेलाई झनै बेसी हुने गरेको छ। राजधानीमा पानीको निकास सहज नहुँदा ठाउँठाउँमा पानी जमेको छ, भने सडक पनि हिलाम्य भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार