जुम्लामा टर्की पालन

जुम्ला –जुम्लामा टर्की जातको पक्षी पाल्दै किसान ।

मासु सेतो हुने र सुगर रोगीलगायत स्वास्थ्यका लागि फाइदा हुने भएकाले जुम्लाका किसान स्थानीय टर्की जातको पक्षी पालनमा आकर्षित भएका छन् । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

ताजा समाचार

सम्बन्धित समाचार