शब्द/तस्वीर: अमिष रेग्मी
पोखरा विश्वका ५ उत्कृष्ट प्याराग्ल्ईडिङ्ग गर्ने गन्तब्य मध्य एक हो । पोखरा आउने पर्यटकहरु मध्ये करिब ३० प्रतिसत प्याराग्ल्ईडिङ्ग गर्न आउने नेपाल एयर स्पोर्टस् एसोसिएसन ले जनाएको छ । एसोसिएसन को अनुसार दैनिक तिन सय पर्यटकहरुले प्याराग्ल्ईडिङ्ग को आनन्द लिने गरेका छन् ।
१९ वटा प्याराग्ल्ईडिङ्ग कम्पनिले अनुमति पाए पनि हाल १७ वटा मात्रै संचालनमा छन् ।
व्यवसायिहरुका अनुसार प्याराग्ल्ईडिङ्गले गर्दा पर्यटकहरुको आगमन बढेको छ ।
प्याराग्ल्ईडिङ्ग
