दैलेखमा चार रेक्टरकाे भूकम्प

काठमाडौं– दैलेखको नारायण नगरपालिका–१० भवानी क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार अपराह्न १२ बजेर ५३ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो।
देलेखमा भूकम्प जाँदा सुर्खेतलगायतका क्षेत्रमा कम्पन महसुस भएको थियो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतका अनुसार ४ रेक्टर स्केलको भूकम्पपछि पराकम्प पनि गएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार