म्याग्दीको रघुगंगा गाउँपालिका८ घ्याँसीखर्कदेखि दुवाडी जाने बाटोमा रहेको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयबासीहरु बाढीले बगाएर ल्याएको रुख तेर्साएर जोखिमपूर्ण तरिकाले खोला वारपार गर्न बाध्य भएका छन ।

म्याग्दीको रघुगंगा गाउँपालिका८ घ्याँसीखर्कदेखि दुवाडी जाने बाटोमा रहेको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयबासीहरु बाढीले बगाएर ल्याएको रुख तेर्साएर जोखिमपूर्ण तरिकाले खोला वारपार गर्न बाध्य भएका छन । तस्वीर : सन्तोष गौतम, रासस, म्याग्दी





