सञ्चारिका समूहको अध्यक्षमा पण्डित

काठमाडौं–सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत निर्वाचित भएकी छिन् । समूहको सातौं महाधिवेशनले पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कमला पन्थी चयन गरेको छ भने महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कृति भट्टराई, पवित्रा सुनार, रुवी रौनियार, उर्वसी बस्न्यात, दुर्गा कार्की, बसन्ती बास्तोला, कविता थापा र सञ्चिता घिमिरे चयन भएका छन् ।अधिवेशनले सर्वम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार