विद्युतीय सवारीसाधनमा बढ्दो मोह (फोटो फिचर)

काठमाडौं – भृकुटीमण्डपमा सञ्चालित ‘नाडा अटो सो २०१८’ मा विभिन्न कम्पनीका विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।

उपत्यकामा सवारी साधनको चापले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र वायु प्रदूषण समेत उच्च दरले बढ्दै गएका बेला भृकुटीमण्डपमा विद्युतीय कार, इस्कुटर लगायत प्रर्दशनीमा राखिएको छ ।

 

नेपालमा विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकतामा राखी समयमै व्यावहारिक नीति ल्याउन जरुरी रहेको सरोकारवालाको भनाइ छ ।

नेपालमा विद्युतीय कार र स्कुटर चल्न थालेको दशक पुगिसक्यो । सन् २००७ मा पहिलो पटक विद्युतीय कार रेभा भित्रिएको थियो ।

   

ताजा समाचार

सम्बन्धित समाचार