Thursday, October 3, 2024

आगामी तीन दिनको मौसम : कतै हल्का त कतै मध्यम वर्षा

काठमाडौं–आगामी तीन दिनको अवधिमा मुलुकका विभिन्न भुभागमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार २० भदौदेखि २२ भदौसम्म आंशिकदेखि पूर्ण बदली हुनेछ।

२० भदौ
दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदलि रही देशका केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

रातिः देशभरि नै सामान्यदेखि पूर्ण बदलि रही देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

२१ भदौ
दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै सामान्यदेखि पूर्ण बदलि रही देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

२२ भदौ
दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

रातिः देशभरि नै सामान्यदेखि पूर्ण बदलि रही देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार