भारतमा बाढीपहिरोको वितण्डा, राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं–भारतको केरला राज्यमा गएको बाढीपहिरोमा ठूलो धन जनको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई एक सन्देश पठाउँदै दुःख व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गत १० दिनदेखि परेको भीषण वर्षाका कारण आएको बाढीपहिरोमा परेर अहिलेसम्म ३ सय जनाभन्दा बढी ज्यान गुमाइसको छन् ।

ताजा समाचार

सम्बन्धित समाचार