Monday, September 30, 2024

बागमतीको तीन कराेड लिटर खानेपानी महांकालमा

काठमाडौं– राजधानी उपत्यकाको खानेपानी सञ्जालमा दैनिक ३ करोड लिटर खानेपानी थपिएको छ।

सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेका हुन्।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट प्रशोधित बागमतीको पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर उपत्यकामा वितरण गर्न थालिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार