Sunday, September 22, 2024

सविन शर्मा

भुईं घाँस परीक्षणस्थल

कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा अवस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको भुईं घाँस परीक्षणस्थल । तस्बिर: रामबहादुर थापा, रासस

पुर्नवासमा फेला परेका सालको काठ

कञ्चनपुरको पुर्नवास नगरपालिका–७ बmउस परासनस्थित दोदा नदीको बगरमा बेवारिसे अबस्थामा बिहीबार फेला परेका सालको काठका गोलीया । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४’ कार्की र आचार्यलाई

काठमाडौं । बाल अधिकारको संरक्षणका लागि पु¥याएको योगदानको कदर गर्दै केन्द्रिय बालकल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थापना गरेको ‘बाल संवेदनशील राष्ट्रिय...

मेलम्ची अवरोधः सरकार ‘पर्ख र हेर’ को नीतिमा

काठमाडौं – आगामी दशैँसम्म उपत्यकामा मेलम्ची परियोजनाको खानेपानी उपलब्ध गराउने लक्ष्यमा एकपछि अर्को समस्या देखिन थालेको छ । यसैक्रममा मेलम्ची खानेपानीको सुरुङमार्गको ठेक्का लिएको...

जनतालार्इ विष खुवाउने डेरी उद्योगहरू (सूचीसहित)

काठमाडौं । कृषि,भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले अखाद्य वस्तु मिसावट गरेर दूध उत्पादन एवम् विक्री गर्ने उद्योगहरूको नाम सार्वजनिक गरेको छ । नाम सार्वजनिक गर्दौ...

विश्व फुटबलको महाकुम्भः वातावरणमा पर्ने नकारात्मक असर कसरी कम गर्ने ?

काठमाडौ । रसियामा बिहीबारबाट सुरु भएको विश्वकप फुटबलमा सबैको ध्यान गएको छ । यो विश्व फुटवलको महाकुम्भ आफैमा ऐतिहासिक हो र यसका लागि विशाल संरचना...