Tuesday, April 22, 2025

सविन शर्मा

‘हर्वल भिलेज’ गुर्जा

म्याग्दी– घुम्म बादल अनि सिमसिम झरी । बाक्लो घुम अर्थात स्याखु (चोयामा पात या प्लास्टिक उनेर बनाइएको छत्री) ओढेका गाउँलेहरू निगालाको झाडीले ढाकेको जंगलभित्र...

भुईं घाँस परीक्षणस्थल

कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा अवस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको भुईं घाँस परीक्षणस्थल । तस्बिर: रामबहादुर थापा, रासस

पुर्नवासमा फेला परेका सालको काठ

कञ्चनपुरको पुर्नवास नगरपालिका–७ बmउस परासनस्थित दोदा नदीको बगरमा बेवारिसे अबस्थामा बिहीबार फेला परेका सालको काठका गोलीया । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४’ कार्की र आचार्यलाई

काठमाडौं । बाल अधिकारको संरक्षणका लागि पु¥याएको योगदानको कदर गर्दै केन्द्रिय बालकल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थापना गरेको ‘बाल संवेदनशील राष्ट्रिय...

मेलम्ची अवरोधः सरकार ‘पर्ख र हेर’ को नीतिमा

काठमाडौं – आगामी दशैँसम्म उपत्यकामा मेलम्ची परियोजनाको खानेपानी उपलब्ध गराउने लक्ष्यमा एकपछि अर्को समस्या देखिन थालेको छ । यसैक्रममा मेलम्ची खानेपानीको सुरुङमार्गको ठेक्का लिएको...

जनतालार्इ विष खुवाउने डेरी उद्योगहरू (सूचीसहित)

काठमाडौं । कृषि,भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले अखाद्य वस्तु मिसावट गरेर दूध उत्पादन एवम् विक्री गर्ने उद्योगहरूको नाम सार्वजनिक गरेको छ । नाम सार्वजनिक गर्दौ...