Thursday, October 3, 2024

सविन शर्मा

वातावरण विभाग र इसिमोडबीच सम्झौता

काठमाडौं– वातावरण विभागलाई वातावरणका क्षेत्रमा गरिने विभिन्न क्रियाकलापमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले सहयोग गर्ने भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच विभाग र इसिमोडबीच...

कृषक तरकारी बिक्री गर्न घाटबेँसीतर्फ (तस्वीरमा)

धादिङको पिपपलटारका कृषक तरकारी बिक्री गर्न घाटबेँसीतर्फ लाँदै । पिपलटार तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । तस्वीर : सीताराम अधिकारी, रासस

बिमस्टेक : जलवायु परिवर्तनविरुद्ध लड्न साझा संकल्प

काठमाडौ‌ं–भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...

बिमस्टेक : जलवायु परिवर्तनकाे सामुहिक सामना गर्न अावश्यक– प्रधानमन्त्री अाेली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिर्वतनको असर भोगिरहेका बिमस्टेक सदस्य राष्ट्रहरूले सामुहिक रूपमा  त्यसको सामना गर्नुपर्ने बताएका छन्। बिहीबार राजधानी काठमाडौंमा शुरु भएको बिम्स्टेकको...

प्रदेशका कर्मचारी व्यवस्थापनमा पनि वन मन्त्रालय नै हाबी

काठमाडौं– वन तथा वातावरण मन्त्रालय कर्मचारी सरूवा बढुवादेखि लिएर अन्य व्यवस्थापकीय काममा हाबी हुने गरेको पाइएको छ। संविधान अनुसार ऐन, नियम बनि नसक्दा प्रदेश र...

निजगढ विमानस्थल : न रूख रोप्ने टुंगो, न डिपिआर बन्यो

काठमाडौं–सरकारले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र नयाँ रूख रोप्ने कार्य अगाडि नबढाइकन आशयपत्र माग गर्ने...