सविन शर्मा

संरक्षणको क्रियाकलापमा ५ लाख युवालाई सहभागी गराउन ‘एप्लिकेशन’

काठमाडौं–डब्लुडब्लुएफ नेपालले ‘द जेनेरेशनग्रिन’ को पाचौँ वार्षिकोत्सव मनाएको छ। सोहीउपलक्ष्यमा ‘द जेनेरेशनग्रीन’ को एप्लिकेशनपनि सार्वजनिक गरिएको छ। ‘द जेनेरेशनग्रिन’प्रकृति संरक्षणमा केन्द्रित युवाहरुका लागि तयार पारिएको...

पेरिस सम्झौतालाई समेट्दै नयाँ जलवायु नीति

काठमाडौँ – सरकारले बनाउन लागेको राष्ट्रिय जलवायु नीतिमा पेरिस सम्झौतालाई कार्यान्वयनमा ल्याउने आधारहरू समेटिने भएको छ। विश्वव्यापी रुपमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै...

कुरूप बन्दै जाखोर ताल, सरसफाइ अभियान नै स्थगित

कैलाली–धनगढी उपमहानगरपालिकाले ८ मंसिरमा जाखोर ताल सरसफाइ अभियान सुरु गरेकोमा पाँचौँ हप्तासम्म पनि पुग्न सकेन। जाखोर तालमा फैलिएको जलकुम्भीका कारण ताल कुरूप बन्दै गएपछि उपमहानगरपालिकाले...

सामुदायिक वनमाथिको आयकरमा वन मन्त्रालयको असहमति

काठमाडौं–वन तथा वातावरण मन्त्रालयले सामुदायिक वन उपभोक्ता समूहमाथि थप आयकर लगाउन नहुने धारणा राखेको छ। वनजंगल संरक्षणको काम गर्दै आएका सामुदायिक वनलाई प्रवर्द्धन गर्नुको...

तस्वीरमा हेर्नुहाेस् प्रधानमन्त्रीले उदघाटन गर्ने ‘पानी जहाज’ कार्यालय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्ने भएका छन् । भारतले गण्डकी नदी हुँदै नेपाली सीमासम्म पानी ल्याउने भएपछि...

प्रदूषित बन्दै फुङ्गा पोखरी

ललितपुर–गोदावरी नगरपालिका–१२ ठेचोमा रहेको फुङ्गा पोखरीमा पछिल्लो समय फोहोर बढेको छ। करीब ५ रोपनी क्षेत्रफलमा फैलिएकोे पोखरीमा प्लास्टिकसँगै अन्य फोहोर फ्याँक्ने गरिएको छ, भने नजिकैको...