Tuesday, September 17, 2024

सविन शर्मा

प्रदूषित वायुका कारण नेपालमा उच्च मृत्युदर

एक विश्वव्यापी संस्थाले गरेको अध्ययन अनुसार नेपालमा प्रति एकलाख मृत्युमा वायु प्रदुषणका कारण २१५ जनाको मृत्यु हुने गरेको छ । स्टेट अफ ग्लोवल एयर २०१८...

चीन भ्रमणमा जानु अघि ओलीले दिदैछन् गैंडा उपहार

भारतको पहिलो विदेश भ्रमणपछि यतिवेला प्रधानमन्त्री केपी ओली चीन भ्रमणको तयारीमा छन् । त्यसैको तयारीका लागि नै यतिवेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको भ्रमणमा छन्...

कहिले बन्ला वन्यजन्तुमैत्री संरचना ?

-खेमा बस्नेत- सरकारी निकायहरुको बिचमा पर्याप्त समन्वयको अभावले वन्यजन्तुमैत्री भौतिक संरचनाको निर्माण हुन नसकेको उच्च सरकारी अधिकारी र संरक्षणविद्हरुले वताएका छन् । उनीहरुले संसारभरी नै ठूला...

पुरातात्विक सम्पदाको तस्वीर संकलन

विश्व सम्पदा दिवसका अवसरमा विभिन्न सञ्चार माध्यमका फोटो पत्रकारले हनुमाढोकादेखि स्वयम्भूनाथसम्मका सम्पदाको तस्वीर संकलन गरेका छन् । विश्व सम्पदा उत्सव मूलसमारोह समितिले आयोजना गरेको सम्पदा...

बाघ संरक्षणका लागि दौड

चितवनको रत्ननगरस्थित सौराहामा बाघ संरक्षणमा सचेतना फैलाउन आज दौड प्रतियोगिता आयोजना गरिएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य पूरा गर्ने...

डिप बोरिङबाट सुख्खा डाँडामा खानेपानी

काठमाडौं, ५ चैत । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको...