Saturday, September 28, 2024

सविन शर्मा

बागमती किनारामा ‘ह्यामपाइपभित्रको निन्द्रा’ (फोटो )

काठमाडौं–बागमती किनारामामा ह्यामपाइप। त्यही ह्यामपाइपभित्र सुतेका छन्, एक मजदुर। चर्को घाम अनि काम गर्दागर्दै थकाइ लागेपछि उनले सुत्नलाई ह्यामपाइप रोजे । तस्वीर : अमिष रेग्मी ...

कलंकी-नागढुंगा सडकः ‘सरकारले बनाएन, हाम्रो सडक हामी बनाउँछौं’

काठमाडौं– कलंकी–नागढुंगा सडक विस्तारमा देखिएको न्यायायीक अड्चन फुकुवा भएपनि निर्माण अगाडि नबढेपछि स्थानीय बासिन्दाले सांकेतिक विरोध गरेका छन्। सर्वोच्च अदालतले १४ असारमा कलंकी–नागढुंगासहित उपत्यकामा विस्तार...

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गरेका छन्। मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी...

खोला अतिक्रमण हटाएर ‘सिटी बोटिङ’

इटहरी–इटहरीमा २७ साउन २०७४ राति आएको बाढीले ८ जनाको ज्यान लियो। स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको केही दिनमै आएको बाढीले इटहरी उपमहानगर डुबानमा पर्यो। सो...

प्रम ओलीको निर्देशनपछि पनि चाबहिल-जोरपाटी सडक हिलाम्य

काठमाडौं–‘चाबहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधारसँगै काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी यथाशीघ्र पुर्नू,’ २७ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

भिरालो घाँसे पाखोमा चरिचरन

ललितपुर :ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको एक भिरालो घाँसे पाखो , यहाँ वरपरका स्थानीयले आफ्ना गाईवस्तु चराउन ल्याउने गर्छन् ।