Friday, September 20, 2024

सविन शर्मा

स्थानीय तहको प्रतिवेदनः विकासले छलाङ मार्दै

जाजरकोट-जिल्लाका सबै स्थानीय तहमा सडकको ट्र्याक खोलिएको प्रतिवेदन सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति, जाजरकोटले जिल्लाका सबै स्थानीय तहलाई बोलाएर प्रगति विवरण पेश गर्न...

चार हजार दुई सय पाँच घर बने

चितवन- भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म...

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

सोलुखुम्बु-शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक...

भालुको पित्त ओसारपसारको आरोपमा महिला पक्राउ

काठमाडौँ -भालुको पित्त ओसारपसारको आरोपमा एक महिला पक्राउ परेकी छिन्। प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो। अदालतबाट पक्राउ पुर्जी जारी...

पश्चिमी पहाड तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। शुक्रवार दिउँसो :देशभरआंशिक देखि सामान्य बदली रहने तथा...

अलपत्र पर्‍यो पानी जहाज परियोजना, सात महिनासम्म पनि बनेन कानूनको मस्यौदा

काठमाडौँ– नेपालले आफ्नै पानीजहाज सञ्चालन गर्ने घोषणाका साथ आठ महिना अगाडि प्रधानमन्त्री केपी ओलीले निकै तामझाम सहित पानी जहाज कार्यालयको उद्घाटन गरेका थिए ।...