सविन शर्मा

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

काठमाडौँ -मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर ९नेपाल तर्फ० सर्दै जाने क्रम शुरु भएकाले...

गुल्मीका पहिरो पीडितलाई साढे दुई लाख

काठमाडौँ -गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई रु दुई लाख ५१ हजार नगद...

खाली जग्गालाई सामुदायिक वन बनाइँदै

लमही -दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वनले खाली जग्गालाई सामुदायिक बनाउन थालेको छ । सामुदायिक बनमा खाली रहेको १७ बिघा जग्गालाई वन बनाउनका लागि...

नर्सरी व्यवसायबाट रोजगारी बढ्दै

विराटनगर- परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण यहाँका नर्सरी व्यवसायीले दिएका छन् । विगत ३०...

विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन

विराटनगर-विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको...

आजको मौसम :मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने तथा पश्चिमको पहाडी भू–भागको एक वा दुई स्थानमा भारी...