Tuesday, April 22, 2025

सविन शर्मा

मेलम्ची अनुगमनमा प्रतिस्पर्धा: संसदीय समितिपछि पुगिन् खानेपानी मन्त्री

ललितपुर– काठमाडौँ उपत्यका वर्षौँदेखि मेलम्चीको पानीको पर्खाइमा छ। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ मा सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याएर काठमाडौँका पाटीपौवा पखाल्ने उद्घोष गरेको पनि...

सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा

सिन्धुली- यहाँको ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पु¥याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८...

ग्रिसमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने

काठमाडौँ -नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवद्र्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स...

नगरमा ३८ डस्टबीन वितरण

कञ्चनपुर– बेलौरी नगरपालिकाले सफा सुन्दर नगर बनाउने भन्दै नगरभित्र ३८ डस्टबीन वितरण गरेको छ। नगरपालिकाले बेलौरी, गोकुलपुर र कलकत्ता बजार क्षेत्रमा सो डस्टबीन वितरण गरिएको...

बाघको आक्रमणबाट माउते मंगरूको मृत्यु

काठमाडौँ–बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय हात्तीसारमा कार्यरत कर्मचारी मंगरू थारु माथी बाघले आक्रमण गर्दा मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय थारुको निकुञ्जभित्रको...

पश्चिमी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना...