सविन शर्मा

अनि धुलाम्य बन्यो चक्रपथ

चक्रपथमा धेरै धुलो उडेको ब्यापक बिरोध भएपछि कामदारहरू धुलो उडाएर कालोपत्र गर्ने तयारीमा । तस्वीर : अमिष रेग्मी

जलवायु परिवर्तन अनुकुलनको काम तत्काल थाल्नुपर्छ : मन्त्री बस्नेत

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलवायु परिवर्तन अनुकुलनको काम तत्काल गर्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र...

स्थानीय तहमा वनका कर्मचारी शून्य

काठमाडौं–स्थानीय तहको निर्वाचन भएको एकदेखि डेढ वर्ष पुग्दा समेत सात सय ५३ वटै स्थानीय तहमा वनका कर्मचारीको पदपूर्ति हुन सकेको छैन। स्थानीय तहमा वन, वातावरण...

वैज्ञानिक भन्छन्-तापमान वृद्धि गम्भीर अवस्थामा पुग्यो, तत्कालै केही गरौं

काठमाडौं- विश्वमा बढ्दो तापमान रोक्नका लागि राजनीतिक तहले मात्र नभई समग्र समाजले नै गम्भीर रुपमा सोच्नुपर्ने बेला आइसकेको चेतावनी वैज्ञानिकहरूले दिएका छन्। उनीहरूले तापमान वृद्धि...

गौरादह खुला दिसामुक्त

भद्रपुर– प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ । १२ हजार १४८ घरधुरी रहेको गौरादह...

उपत्यकाको फोहोर विसर्जन हुँदै अाएकाे ककनीलाई एम्बुलेन्स

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्दा स्वास्थ्य समस्या देखिएको भन्दै न्यूनीकरणका लागि अनेक उपायको खोजी भइरहेका बेला काठमाडौं महानगरपालिकाले ककनी गाउँपालिकालाई एउटा एम्बुलेन्स प्रदान...