कसमस बिश्वकर्मा

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ– देशभर सामान्य बदली भई केही भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना...

पूरा भएन खुला दिसामुक्त क्षेत्र अभियान

काठमाडौँ– मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि...

पत्रपत्रिकामा आजः खानेपानीको धारामा २२ घन्टा ताला, रोपोमै कुद्यो डोजर

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर -आजको कान्तिपुरमा रोपोमै कुद्यो डोजर भन्ने शिर्षकमा वसन्तप्रताप सिंहको समाचार छापिएको छ।...

सर्पदंश उपचार केन्द्रहरू भरपर्दो बन्दै

भद्रपुर– सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् । झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा...

पत्रपत्रिकामा आजः पूर्वपश्चिम राजमार्ग पथलैया–कमला खण्ड चार लेनको बन्ने, मेलम्ची आयोजनामा एक अर्ब घोटाला

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। अन्नपूर्ण पोस्ट -आजको अन्नपूर्ण पोस्टमा एक अर्ब घोटाला भन्ने शिर्षकमा विकास थापाको समाचार...

सार्वजनिक यातायातलाई एकाधिकारबाट मुक्त बनाउन माग

काठमाडौँ– राष्ट्रियसभाका सांसदले सार्वजनिक यातायातलाई सहज र सुलभका साथै एकाधिकारबाट मुक्त गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको आज बुधबारको विनियोजन विधेयकमाथिको छलफमा बोल्दै...